E-Commerce Integrated Virtual Exhibition site MSME Nepal को प्रस्तुतीकरण कार्यक्रम सम्पन्न

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघ (FNCSI) को सहकार्यमा तयार भएको E-Commerce Integrated Virtual Exhibition Site www.msmenepal.com र  MSME Nepal को  ios तथा andriod app   को  प्रस्तुतिकरण कार्यक्रम उद्योग सचिव अर्जुन प्रसाद पोखरेल ज्यू , वाणिज्य तथा आपूर्ति सचिव गणेश प्रसाद पाण्डेय ज्यू को उपस्थितिमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न  भएको छ l यस कायक्रम मा  MSMENEPAL को बारेमा प्रस्तुतीकरण तथा MSME Nepal मा सुधार गर्नु पर्ने कुराहरुको   बारेमा छलफल  सम्पन्न भयो l साथै  यो Ecommerce Integrated virtual integrated site www.msmenepal.com लाई छिट्टै launching गर्न तयारी गर्न सचिवज्यू हरुले आग्रह गर्नुभयो भने सोहि अवसरमा नवनियुक्त वाणिज्य तथा आपूर्ति सचिव गणेश प्रसाद पाण्डेय ज्यू लाई नेपाल घरेलु तथा साना उद्योग महासंघको   तर्फ बाट  सम्मान कार्यक्रम पनि सम्पन्न  भएको छ l 

Latest Post